Home मुख्य समाचार आइतबार ४१ जनाको स्वाब संकलन

आइतबार ४१ जनाको स्वाब संकलन

फाइल तस्वीर ।

हेटौंडाः हेटौंडास्थित गोरक्षेश्वर स्वाब संकलन केन्द्रमा आइतबार ४१ जनाले स्वाब संकलन गराएका छन् । १९ जना महिला र २२ जना पुरुषले स्वाब संकलन गराएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनु भयोे ।

संकलित स्वाब हेटौंडा अस्पतालस्थित प्रयोगशाला पठाइएको उहाँले बताउनु भयो । हाल कोरोना संक्रमण घटेसँगै स्वाब संकलन गराउनेको संख्या पनि घटेको चौलागाईले बताउनु भयो ।

Exit mobile version