Home समाचार २२ जनाद्वारा रक्तदान

२२ जनाद्वारा रक्तदान

रक्तदान गर्दै रक्तदाताहरु ।

हेटौंडाः सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपाल (सिडेन) बागमती प्रदेशले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

बिहीबार हेटौंडाको बुद्धचोकमा भएको रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेका छन् । रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो । रक्तदान कार्यक्रमको संयोजक प्रलाद उप्रेती हुनुहुन्थ्यो ।

Exit mobile version