कलम समृद्ध समाज संवाददाता - August 28, 2021 प्राप्ति जोशी कक्षाः १, नवोदय शिशु सदन कलम मेरो सहारालेख्न सिकाउनेकलम मेरो जीवनचित्र बनाउने कलम मेरो साथीजीवनमा ज्ञानी बनाउनेकलमको सहारालेसबैलाई ठूलो बनाउने