Home कला जीवन मेरो कलकल नदी

जीवन मेरो कलकल नदी

पूर्णता गोर्खाली, कक्षा ६, नवोदय शिशु सदन

जीवन मेरो कलकल नदी बग्ने कलकल
जीवन मेरो खोलाझैं बग्ने खलल खलल
लक्ष्य म पूरा गरेर छोड्छु पछाडि हट्दिनँ
लक्ष्य पूरा गर्नका लागि मेहेनत गर्नेछु

सपना मेरो चरीझैं उड्ने पकेटा फिजाइ
आनन्द निद्रा सुत्न गए सपना सजाइ
जीवन मेरो कलल नदी रोकेर रोकिन्न
लक्ष्य पूरा गरेर छोड्छु छेकेर छेकिन्न

लक्ष्यछ मेरो साथ छ राम्रो आँट चाहिन्छ
लक्ष्य पूरा नगरी कन पछाडि हट्दिनँ
सपना मेरो आकास चुम्ने चुमेर छोड्छु म
सपना मेरो चरीझैं उड्ने उडेर छोड्छु म

Exit mobile version