Home मुख्य समाचार हेटौँडा अस्पतालमा २० जना संक्रमित उपचाररत

हेटौँडा अस्पतालमा २० जना संक्रमित उपचाररत

हेटौंडा अस्पातल ।

हेटौंडा: हेटौँडा अस्पतालमा बिहीबार २० जना कोरोना संक्रमितले उपचार गराइरहेका छन् । ३ जना आईसियुमा र १७ जना एचडियुमा उपचाररत रहेको हेटौंडा अस्पतालका कोभिड फोकल पर्सन सागर काफलेले जानकारी दिनुभयो । हेटौँडा अस्पतालले जेनेरल आईसियु बाहेकको सबै सेवा सुचारु गरिसकेको छ ।

Exit mobile version