Home समाचार पल्पसा आइसोलसनलाई राष्ट्रिय प्रजातान्त्रिक व्यवसायी संगठन मकवानपुरले गर्‍यो १७ हजार नगद सहयोग

पल्पसा आइसोलसनलाई राष्ट्रिय प्रजातान्त्रिक व्यवसायी संगठन मकवानपुरले गर्‍यो १७ हजार नगद सहयोग

हेटौंडाः राप्रपा निकट भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक ब्यावसायी संगठन मकवानपुरले पल्पसा आइसोलेसन सेन्टरलाई नगद सहयोग गरेको छ ।

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा संचालन रहेको पल्पसा आइसोलेशन सेन्टरलाई ब्यावसायीको टिम र राप्रपा जिल्ला अध्यक्ष गुरप्रसाद सापकोटा,नगर अध्यक्ष प्रेम लाल श्रेष्ठले संयुक्त रुपमा मउबा संघका अध्यक्ष कृष्ण कटुवाललाई १७ हजार हस्तान्तरण गर्नुभएको हो ।

अहिले पल्पसा आइसोलसनमा १७ जना कोरोना संक्रमितहरु रहेको अध्यक्ष कटुवालले बताउनुभयो ।

Exit mobile version