Home मुख्य समाचार मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षणलाई २२ करोड बजेट विनियोजन

मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षणलाई २२ करोड बजेट विनियोजन

आगामी वर्ष ०७८/७९ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल

हेटौंडाः बागमती प्रदेशको मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम आगामी वर्षमा संचालन गर्न २२ करोड रुपैयाँ विनियोजन गरेको आर्थिक मामिला तथा योजना मन्त्री कैला श ढुंगेलले बताउनुभयो ।

Exit mobile version