Home मुख्य समाचार कोभिडले आमाबाबु गुमाएकालाई मासिक ३ हजार अन्यलाई मासिक २ हजार भत्ता

कोभिडले आमाबाबु गुमाएकालाई मासिक ३ हजार अन्यलाई मासिक २ हजार भत्ता

आगामी वर्ष ०७८/७९ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल

हेटौंडाः बागमती प्रदेश सरकारले कोभिडले आमाबाबु दुवै गुमाएको बालबालिकालाई मासिक ३ हजार शिक्षा तथा सामाजिक भत्ता र अन्य कारणले आमाबाबु गुमाएका बागमती प्रदेशको बालबालिकालाई मासिक २ हजार रुपैयाँ स्थानयि तह सँगको समन्वयमा दिने व्यवस्था बजेटमा गरेको आर्थिक मामिला तथा योजना मन्त्री कैला ढुंगेलले बताउनुभयो ।

Exit mobile version