Home मुख्य समाचार हेटौंडामा प्रादेशिक कृषि बजार संचालनमा ल्याइने

हेटौंडामा प्रादेशिक कृषि बजार संचालनमा ल्याइने

बागमती प्रदेश प्रमुख विष्णु प्रसाई आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गनुहुँदै

हेटौंडाः हेटौंडामा निर्माणाधीन दुध प्लान्ट आगामी वर्षसम्म निर्माण सम्पन्न गरिने भएको छ । आगामी वर्षदेखि संचालनमा ल्याउने नीति बागमती प्रदेश सरकारले लिएको छ ।

स्थानीय तहको सहकार्यमा हेटौंडामा प्रादेशिक कृषि थोक बजार सञ्चालनमा ल्याउने प्रदेश सरकारले नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

Exit mobile version