Home मुख्य समाचार हेटौंडामा आज ८२ जनाको स्वाब संकलन

हेटौंडामा आज ८२ जनाको स्वाब संकलन

गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा स्वाब संकलन गरिँदै फाइल तस्बिर

हेटौंडाः हेटौंडामा आज ८२ जनाको स्वाब संकलन गरिएको छ । कोरोना भाइरस परीक्षण गर्न उनीहरुको स्वाब संकलन गरिएको हो ।

संकलन भएको स्वाब नमूनालाई हेटौंडा अस्पतालको पीसीआर प्रयोगशालमा कोरोना परीक्षण गर्न पठाइएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

Exit mobile version