Home मुख्य समाचार मकवानपुरमा २२७१ संक्रमित होम आइसोलेसनमा

मकवानपुरमा २२७१ संक्रमित होम आइसोलेसनमा

हेटौंडाः मकवानपुरमा २२ सय ७१ कोराना संक्रमित होम आइसोलेसनमा बसेका छन् ।

यस्तै ५० जना कोरोनाका गम्भिर बिरामी हेटौंडा अस्पताल, लक्षण देखिएका २५ संक्रमित गौरिटार आइसोलेसन र ६ जना सहकारी अस्पतालको आइसोलेसन सेन्टरमा उपचाररत रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

Exit mobile version