Home अन्तरवार्ता रेडियो निकास संवादमा मनोचिकित्सक डा. योजना

रेडियो निकास संवादमा मनोचिकित्सक डा. योजना

मनोचिकित्सक डा. योजना शाक्य

पोहोर साल खुसी फाट्दा जतन गरी मनले टालेँ, त्यही साल माया फाट्यो, त्यसलाई पनि मनले टालेँ । यसपालि त मनै फाट्यो केले सिउने केले टाल्ने हो ? अरुणा लामाको स्वरमा लयवद्ध यो गीतले व्यक्तिको भावुकतालाई मात्रै नसमेटी व्यक्तिको मानसिक स्वास्थ्यमा रहेको समस्यालाई पनि उजागर गरिरहेको छ । मानिसको मनको गति जति तीव्र भयो उत्ति नै जोखिम बढ्छ । समस्यै–समस्याले व्यक्तिको मनलाई अझै अस्थिर र असुरक्षित समेत बनाइरहेको हुन्छ ।

पछिल्लो समय कोरोना कहरले आम नागरिकको मानसिक स्वास्थ्य खलबल्याएको छ । यहीबेला हेटौंडा अस्पतालमा मनोचिकित्सकको रुपमा सेवा गर्न आउनुभएकी डा. योजना शाक्यसँग गरिएको कुराकानी मंगलबार बिहान ६ः३० बजेको कार्यक्रम खबर चर्चा र मंगलबार साँझ ६ः२० बजेको निकास सामुदायिक खबरमा सुन्न सक्नुहुनेछ । रेडियो निकास ९३.४ मेगाहर्जका साथै मोवाईल एप्लिकेशनको रेडियो निकास र अनलाइनको पहूँचमा रहनुहुने तपाइँले www.radionikas.com मा पनि सुन्न सक्नुहुनेछ । कृपया सुन्ने प्रयास गर्नुहोला ।

Exit mobile version