Home मुख्य समाचार कुलमान घिसिङको पुनः नियुक्तीको माग गर्दै हेटौंडामा स्वतन्त्र युवाहरुको प्रदर्शन

कुलमान घिसिङको पुनः नियुक्तीको माग गर्दै हेटौंडामा स्वतन्त्र युवाहरुको प्रदर्शन

हेटौंडाः हेटौंडामा आज साँझ कुलमान घिसिङको समर्थनमा प्रदर्शन भएको छ । आज हेटौंडाको मुख्यचोक बुद्धचोकमा सयौंको संख्यामा रहेका युवाहरुले प्रदर्शन गरेका हुन ।

नेपाल विद्युत प्राधिकरणको निर्देशकमा कुलमान घिसिङको पुनः नियुक्तीको लागि प्रर्दशन गरिएको समर्थकहरुले जनाएका छन् । स्वतन्त्र युवाहरुको समूहले आज हेटौंडामा प्रदर्शन गरेको युवा दिपेन्द्र चन्द ठकुरीले बताउनुभयो । आज हेटौंडाको बुद्धचोकबाट सिमाचोकसम्म भौतिक दुरी कायम गरेर शान्तिपुर्ण प्रदर्शन गरिएको थियो ।

Exit mobile version