Home मुख्य समाचार काँग्रेस विशेष महाधिवेशनमा मकवानपुरको सहभागिता

काँग्रेस विशेष महाधिवेशनमा मकवानपुरको सहभागिता

हेटौँडा : नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोह अघि आइतबार निकालिएको र्‍यालीमा मकवानपुर काँग्रेसको सहभागिता । आइतबारबाट सुरु भएको विशेष महाधिवेशन आज सोमबारसम्म चल्नेछ । पार्टी सभापति शेरबहादुर देउवाको विमति बीच महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आव्हान गर्नुभएको हो । विशेष महाधिवेशनले काँग्रेसको नेतृत्व र नीतिमा परिवर्तन गर्ने बताइएको छ ।

Exit mobile version