Home मुख्य समाचार आइसोलेसन वार्डलाई लायन्सद्वारा ५० कार्टुन पानी

आइसोलेसन वार्डलाई लायन्सद्वारा ५० कार्टुन पानी

हेटौंडाः स्वयंसेवी संस्था लायन्स क्लब अफ मकवानपुर डायमण्डले कोरोना सङ्क्रमितको उपचारका लागि हेटौंडा–६, गौरिटारस्थित आइसोलेसन वार्डलाई ५० कार्टुन पानी सहयोग गरेको छ ।

आज एक कार्यक्रमका बीच लायन्स क्लब अफ मकवानपुर डायमण्डका अध्यक्ष गौतम केसीले आइसोलेसन वार्ड सञ्चालन गरिरहेको हेटौंडा अस्पतालका प्रमुख डा. प्रविण श्रेष्ठलाई सहयोग हस्तान्तरण गरिएको क्लबका सचिव इरोज न्यौपानेले जानकारी दिनुभयो ।

Exit mobile version