Home मुख्य समाचार जापानिज भाषा परीक्षा सम्पन्न

जापानिज भाषा परीक्षा सम्पन्न

परिक्षामा सहभागि विद्यार्थीहरु ।

हेटौंडा : जेसर्ट जापानिज भाषा परीक्षा सम्पन्न भएको छ । शनिबार विभिन्न जिल्लाका ३५० जना विद्यार्थीले परीक्षामा सहभागिता जनाएको परीक्षा संयोजक सुरज घलानले जानकारी दिनुभयो ।

अध्ययनका लागि विद्यार्थी भिसामा जापान जानेहरुले परीक्षा दिएका थिए । परीक्षामा चितवन, काठमाडौँ, सिन्धुली, मकवानपुर, रौतहट, बारा, पर्सालगायत जिल्लाका विद्यार्थीहरुको सहभागिता रहेको थियो । परीक्षा हेटौंडा–५ स्थित हेटौंडा सिटी कलेजमा भएको थियो ।

Exit mobile version