Home मुख्य समाचार हेटौँडाका पाख्रिन गाँजासहित पथलैयाबाट पक्राउ

हेटौँडाका पाख्रिन गाँजासहित पथलैयाबाट पक्राउ

प्रहरीको सुरक्षाजाँचमा पक्राउ

हेटौँडाः हेटौँडा १५ का ३७ वर्षीय सूर्य पाख्रिन लागूऔषध गाँजासहित बारा जिल्लाको पथलैयाबाट पक्राउ परेका छन्।

सोमबार दिउँसो १२ः१० बजेको समयमा नारायणगढबाट बिरगंजतर्फ जाँदै गरेको ना ४ ख ७१६५ नम्बरको यात्रुबाहक बसको सुरक्षाजाँच गर्दा बसमा सवार पाख्रिनको साथबाट प्रहरीले १० किलो ५ सय ग्राम गाँजा बरामद गरेको हो।

Exit mobile version