Home मुख्य समाचार रुखबाट लडेर ७१ वर्षीय वृद्धको ज्यान गयो

रुखबाट लडेर ७१ वर्षीय वृद्धको ज्यान गयो

हेटौँडाः रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका–६, पुजाथानमा ७१ वर्षीय वृद्ध रामकृष्ण गौतमको रुखबाट लडेर ज्यान गएको छ । बुधबार दिउँसो १२ बजेर १५ मिनेटको समयमा घरदेखि २ सय मिटर उत्तरतर्फ कुट्मिरोको रुखमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

Exit mobile version