Home मुख्य समाचार पुरुषको शव फेला

पुरुषको शव फेला

हेटौँडाः सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–८, हात्तीसारमा एक जना पुरुषको शव फेला परेको छ । मंगलबार बिहान ११ बजेको समयमा जङ्गलमा नाम थर नखुलेको तराई मूलको जस्तो देखिने अन्दाजी ७५ वर्षीय पुरुषको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । शव सडेगलेको अवस्थामा फेला परेको थियो । मुचुल्का पश्चात पोष्टमार्टमका शव जिल्ला अस्पतालमा लगिएको छ ।

Exit mobile version