Home खेलकुद मन्त्री महर्जनद्धारा गौरीटार रंगशालाको स्थलगत अवलोकन (फोटो फिचर)

मन्त्री महर्जनद्धारा गौरीटार रंगशालाको स्थलगत अवलोकन (फोटो फिचर)

हेटौँडाः बामगती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले हेटौंडाको गौरीटार रंगशालाको स्थलगत अवलोकन गर्नु भएको छ । मन्त्री महर्जनले सोमबार बिहान हेटौंडा–६ स्थित गौरीटारमा निर्माणाधीन रंगशालाको निरिक्षण गर्नु भएको हो ।

पौडी पोखरीको निरिक्षणगर्नु हुँदै मन्त्री महर्जन

मन्त्री महर्जनले गौरिटार रंगशालामा निर्माणाधीन त्रिकेट तथा फुटबल मैदान र पौडी पोखरीको निरिक्षणगर्नु भएको हो । मन्त्री महर्जनले गत बैशाखमा शिलान्यास गरिएको क्रिकेट रंगशाला र पौडी पोखरीको निरिक्षण गर्नु भएको हो ।

गौरिटार रंगशालाको निरिक्षण गर्नुहुँदै बामगती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण श्रेष्ठ
Exit mobile version