Home मुख्य समाचार मामाघर नेपाललाई ९० हजार रुपैयाँ सहयोग

मामाघर नेपाललाई ९० हजार रुपैयाँ सहयोग

मामाघर नेपाललाई सहयोग गरिदैँको तस्वीर ।

हेटौँडाः सडक बालबालिका व्यवस्थापनमा सक्रिय मामाघर नेपाल मकवानपुरलाई सामाजिक संजाल टिकटक मार्फत जोडिएका विभिन्न ब्यक्तिहरुले गठन गरेको संस्था नेपाली हर्ट ग्रुपले नगद ५० हजार साथै कपडा, स्टेशनरी गरेर करिव ९० हजार बराबरको सहयोग उपलब्ध गराएको छ।

ग्रुपका अध्यक्ष दिल्लिराज पराजुलीको अध्यक्षता तथा हेटौंडा ११ नं वडाका वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यमा सहयोग हस्तान्तरण कार्यक्रम भएको हो।

Exit mobile version