हेटौँडामा यसरी मनाइयो इद (फोटो फिचर) समृद्ध समाज संवाददाता - April 11, 2024 हेटौँडाः हेटौँडा–४, स्थित भैरव रोडमा रहेको मस्जिदमा बिहीबार बिहानै देखि इद–उल फित्र (इद) मनाइएको छ । इस्लाम धर्मावलम्बीले नमाज पढेर सकेपछि आफन्त लगायत सबैमा शुभकामना साटासाट गरी इद मनाइएको हो ।