Home मुख्य समाचार बुद्धचोकमा योमरी पाक्दै, १ बजेपछि निशूल्क वितरण (फोटो फिचर)

बुद्धचोकमा योमरी पाक्दै, १ बजेपछि निशूल्क वितरण (फोटो फिचर)

बुद्धचोकमा तयार गरिएको योमरी

हेटौँडाः हेटौँडा बजारको बुद्धचोकमा योपरी पाक्दै छ। नेवा देय दबु र नेवा साँस्कृतिक पुचस्ले छुट्टाछुट्टै स्टल बनाएर योमरी पकाइरहेको छ। योमरी पकाउन महिलाहरु मौलिक पोशाक हाकुपटासीमा सजिएका छन्।

बुद्धचोकमा योमरी तयार गरिँदै ।

आज १ बजेदेखि योमरी निशूल्क वितरण गरिने नेवा देय दबु हेटौँडा उपमहानगर समितिकी अध्यक्ष प्रतिमा श्रेष्ठले जानकारी दिनुभएको छ।

Exit mobile version