Home खेलकुद महिला फुटबलको आज फाइनल, मकवानपुर र धादिङ भिड्दै

महिला फुटबलको आज फाइनल, मकवानपुर र धादिङ भिड्दै

तस्बीरः गुगल ।


हेटौंडाः प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगताको आज फाइनल खेल हुँदैछ । आजको फाइनल खेलमा धादिङ र मकवानपुर भिड्नेछन् ।

महिला फुटबलमा सिन्धुलीलाई हराउँदै मकवानपुर फाइनल प्रवेश गरेको हो भने धादिङले दोलखालाई ३–१ गोलले पराजित गरेर फाइनल प्रवेश गरेको हो ।
धुलिखेलमा जारी प्रतियोगितामा आज जीतका लागि मकवानपुर र धादिङ भिड्दैछन् ।

Exit mobile version