Home मुख्य समाचार कांग्रेस मकवानपुरको अधिवेशन फागुन १३ गते हुने

कांग्रेस मकवानपुरको अधिवेशन फागुन १३ गते हुने

हेटौंडाः नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत मकवानपुर जिल्लाको अधिवेशन फागुन १३ गते हुने भएको छ ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको शुक्रबार बसेको बैठकले फागुन १३ गते मकवानपुरसहित अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने निर्णय गरेको हो । यसअघि मकवानपुरसहित १६ जिल्लाको अधिवेशन माघ १५ गते आयोजना गर्ने निर्णय गरिएको थियो ।

Exit mobile version