Home मुख्य समाचार आइतबारदेखि जिल्ला अदालतको सवै सेवा सुचारु हुने

आइतबारदेखि जिल्ला अदालतको सवै सेवा सुचारु हुने

हेटौंडाः मकवानपुर जिल्ला अदालतले माघ २३ गते आइतबारदेखि सवै सेवा सुचारु गर्ने जनाएको छ ।

कोरोना भाइरस संक्रमण बढेपछि दुईसाताअघि सेवा सीमित गरेको जिल्ला अदालतले कोरोना भाइरस संक्रमणको दर घट्दै गएसँगै सवै सेवा सुचारु गर्ने जनाएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै मकवानपुर जिल्ला अदालतले आइतबारदेखि सवै सेवा सुचारु गर्ने जनाएको हो ।

Exit mobile version