Home मुख्य समाचार २६ जनाको स्वाब संकलन

२६ जनाको स्वाब संकलन

फाइल तस्बिर ।

हेटौंडाः कोरोना संक्रमण भए नभएको परीक्षणका लागि मंगलबार २६ जनाले स्वाब संकलन गराएका छन् ।

स्वाब संकलन गराउनेमा ११ जना पुरुष र १५ जना महिला रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनु भयो । हेटौंडा–१० स्थित गोरक्षेश्वर स्वाब संकलन केन्द्रमा संकलन गरिएको स्वाब नमुना हेटौंडा अस्पालको पीसीआर ल्याबमा पठाइएको निरीक्षकले जानकारी दिनुभयो ।

Exit mobile version