Home अर्थ/व्यापार सुविसुको वार्षिकोत्सवमा २६ जनाद्वारा रक्तदान

सुविसुको वार्षिकोत्सवमा २६ जनाद्वारा रक्तदान

हेटौंडाः इन्टरनेट सेवा प्रदायक सुविसुले २१ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

सुविसुको हेटौंडा–४, शितलमहल चोकस्थित शाखा कार्यालय परिसरमै आज रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो । रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन् ।

Exit mobile version