भोलि सार्वजनिक विदा समृद्ध समाज संवाददाता - December 29, 2021 हेटौंडाः संघीय सरकारले तमु ल्होसारको अवसरमा भोलि बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले विदा दिने निर्णय गरेको हो ।