Home मुख्य समाचार बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको प्रमुख राजनीतिक सल्लाहकारमा अर्याल नियुक्त

बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको प्रमुख राजनीतिक सल्लाहकारमा अर्याल नियुक्त

हेटौंडाः बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको प्रमुख राजनीतिक सल्लाहकारमा माधव अर्याल नियुक्त भएका छन् ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई राज्यमन्त्री सरह सेवा सुविधा पाउने प्रमुख सल्लाहकारमा नियुक्त गरेको सरकार प्रवक्ता केशवराज पाण्डेले बताउनुभयो । अर्याल नेकपा एमालेको केन्द्रिय सदस्य समेत हुन् । यसअघि मुख्यमन्त्री शाक्यले आफु निकटका सांसद टिकाउ केहीलाई मन्त्री, आयोगको उपाध्यक्ष र सदस्यमा नियुक्त गरेर व्यवस्थापन गर्नुभएको छ ।

Exit mobile version