Home मुख्य समाचार बागमती–१ को कांग्रेस सभापतिमा राई सर्वसम्मत चयन

बागमती–१ को कांग्रेस सभापतिमा राई सर्वसम्मत चयन

हेटौंडाः मकवापनुरको बागमती गाउँपालिका वडा नम्बर १ को सभापतिमा सञ्जय राई सर्वसम्मत चयन भएका छन् ।

आइतबार भएको कांग्रेस मकवापनुरको वडा अधिवेशनमा बागमती–१ उपसभापतिमा कर्मध्वज थिङ, सुनिता राई, सचिवमा उपेन्द्र कुमार राई, काजिमान वाइबा, सहसचिवमा विकेश भोलन, कान्छालाल वाइबा सर्वसम्मत चयन भएको बागमती–१ की वडा निर्वाचन अधिकृत दिप कमला जिम्बाले जानकारी दिनुभयो ।

बागमती–१ बाट १७ जना क्षेत्रिय प्रतिनिधि चयन भएका छ । सो वडामा कांग्रेसका ५० जनाले क्रियाशिल सदस्यता लिएका छन् ।

Exit mobile version