हेटौंडाः बागमती प्रदेश अहिले २ मन्त्रीले धानेका छन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र भौतिक, आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डेले प्रदेशको बागडोर सम्हाल्लिरहेको छन् ।
उनीहरुसँगै भाद्र २ गते मन्त्री नियुक्त भएका कृष्ण खनालले आज राजीनामा दिएका छन् । बागमती प्रदेशमा भाद्र २२ गतेपछि मन्त्रीपरिषद विस्तार गर्ने तयारी गरेको स्रोतले जानकारी दिएको छ ।