Home मुख्य समाचार सामाजिक विकास मन्त्री खनालले गरे पदभार ग्रहण

सामाजिक विकास मन्त्री खनालले गरे पदभार ग्रहण

बागमती प्रदेशको सामाजिक विकास मन्त्री कृष्ण खनाल

हेटौंडाः बागमती प्रदेशको चौथो सामाजिक विकास मन्त्रीको रुपमा कृष्ण खनालले बुधबार राति पदभार ग्रहण गर्नुभएको छ ।

माधव नेपालको साथ छाडेर आएपछि उहाँलाई सामाजिक विकास मन्त्रीमा नियुक्त गरिएको थियो । सामाजिक विकास मन्त्री बन्ने उहाँ चौथो मन्त्री बन्नुभएको छ । बागमती प्रदेश सरकारको निवर्तमान सामाजिक विकास मन्त्रीको रुपमा युवराज दुलाल, डोरमणि पौडेल र सरस्वती बस्नेत यसअघि मन्त्री बन्नुभएको थियो ।

Exit mobile version