बाबा समृद्ध समाज संवाददाता - August 7, 2021 रुप्सना चौलागाईँ,कक्षा १ (पोपोइ) नवोदय शिशु सदन मेरो प्यारो बाबामेरो राम्रो बाबाबजार पनि घुमाउनेपढ्नलाई सिकाउने मेरो खेल्ने साथीसबैभन्दा जातिमलाई माया गर्नेमेरो ख्याल गर्ने दुःखी हुँदा हसाउनेम रोए फकाउनेसधैँभरि साथ दिनेमेरो प्यारो बाबा