Home मुख्य समाचार बृक्षारोप गरेर मनाए प्रदेश प्रमुखले जन्मदिन

बृक्षारोप गरेर मनाए प्रदेश प्रमुखले जन्मदिन

बृक्षारोपण गर्नुहुँदै बागमती प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाई


हेटौंडाः बागमती प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले बिहीबार आफ्नो जन्मदिनको उपलक्ष्यामा वृक्षरोपण गर्नुभएको छ ।

उहाँले आफ्नो जन्मदिनमा प्रदेश प्रमुख कार्यालय परिसर र वनस्पति अनुसन्धान केन्द्र मकवानपुरको परिसरमा पुगेर वृक्षारोपण गर्नुभएको हो । उहाँले सतिसाल लगायत अन्य विरुवाहरु रोपेर आफ्नो जन्मदिन मनाउनुभएको हो ।

Exit mobile version