Home मुख्य समाचार प्रदेश सहकारी बिकास बोर्ड उपाध्यक्षमा देबकोटा नियुक्त

प्रदेश सहकारी बिकास बोर्ड उपाध्यक्षमा देबकोटा नियुक्त

नारायणप्रसाद देवकोटा, अध्यक्ष, केन्द्रिय दुग्ध सहकारी संघ लिमिटेड

हेटौंडाः बागमती प्रदेश सहकारी बिकास बोर्डको कार्यकारी उपाध्यक्षमा हेटौंडाका नारायण प्रसाद देबकोटा नियुक्त हुनुभएको छ ।

बागमती प्रदेशको मन्त्रीपरिषद्को निर्णय अनुसार कार्यकारी उपाध्यक्ष पदमा देबकोटालाई नियुक्ती गरिएको हो । उहाँ राष्ट्रिय सहाकारी महासंघका केन्द्रिय संचालक, केन्द्रिय दुग्ध सहकारी संघका अध्यक्ष तथा मकवानपुर सहकारी संघको अध्यक्ष समेत रहनुभएको छ ।

Exit mobile version