Home मुख्य समाचार हेटौंडामा पूर्वप्रधानमन्त्री कृष्ण प्रसाद भट्टराई स्मृती केन्द्र स्थापनाको सम्भाव्य अध्ययन हुने

हेटौंडामा पूर्वप्रधानमन्त्री कृष्ण प्रसाद भट्टराई स्मृती केन्द्र स्थापनाको सम्भाव्य अध्ययन हुने

हेटौंडाः हेटौंडामा पूर्वप्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको सम्झना स्वरुप अन्तराष्ट्रियस्तरको कृष्णप्रसाद भट्टराई स्मृती केन्द्र स्थापना गरिने भएको छ ।

यसको लागि बामगती प्रदेश सरकारले सम्भाव्यता अध्ययन गर्न बजेट विनियोजन गरेको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिनुभयो । यसबारे कुन तहको पहिले अध्ययन भएको भनेर प्रदेश सरकारले खुलाएको छैन ।

Exit mobile version