मकवानपुरका ६७ जनामा कोरोना पुष्टि समृद्ध समाज संवाददाता - June 17, 2021 हेटौंडाः मकवानपुरको ६७ जनामा कोरोना पुष्टि भएको छ । बिहीबार दिउँसो २ बजे स्वास्थ्य कार्यालय मकवानपुरले विवरण सार्वजनिक गर्दे ४८ जनाको पीसीआर र १९ जनाको ऐन्टिजेन रिपोर्ट पोजेटिभ आएको जनाएको छ ।