Home मुख्य समाचार निषेधाज्ञा नमान्ने ५३ सवारी साधनको कागजपत्र प्रहरीले खोस्यो

निषेधाज्ञा नमान्ने ५३ सवारी साधनको कागजपत्र प्रहरीले खोस्यो

हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी उपरीक्षक समेतको चेकिङ टोलिले मकवानपुर जिल्लाको बिभिन्न स्थानमा राखेको चेकप्वाईन्टमा निषेधाज्ञा उल्लङ्घन गर्ने मोटरसाइकल/स्कुटर, अटो, सानो गाडी गरी ५३ वटा सवारी साधनको कागजपत्र शनिबार नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।

Exit mobile version