Home मुख्य समाचार मकवानपुरमा निषेधाज्ञा अटेर गर्ने ८१ जनालाई होल्ड गरियो

मकवानपुरमा निषेधाज्ञा अटेर गर्ने ८१ जनालाई होल्ड गरियो

फाइन तस्बिर

हेटौंडाः मकवानपुरमा जारी निषेधाज्ञा अटेर गर्ने ८१ जनालाई प्रहरीले होल्ड गराएर छाडेको छ । बुधबार जिल्लाको विभिन्न स्थानमा अनावश्यक रुपमा डुल्न हिडेकाहरुलाई प्रहरीले होल्ड गराएर छाडेको हो ।

यस्तै एक बससहित १८ वटा सवारीको कागजपत्र प्रहरीले नियन्त्रणमा लिएको छ । बसलाई भने कोभिड– १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम पाँच हजार जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

Exit mobile version