Home मुख्य समाचार मनहरीलाई एक सय एन्टिजेन किट हस्तान्तरण

मनहरीलाई एक सय एन्टिजेन किट हस्तान्तरण

हेटौंडाः मनहरी विकास संस्था (एमडिआई–नेपाल) ले मनहरी कोभिड अस्पताललाई एक सय थान एन्टिजेन किट सहयोग गरेको छ ।

कोभिड–१९ को महामारीलाई लक्षित गर्दै सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा १ सय थान किट मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीलाई हस्तान्तरण गरिएको हो । मकवानपुरको हेटौंडा उपमहानगरबाहेकका सबै स्थानीय तहहरुले एन्टिजेन विधिबाट कोभिड–१९ परीक्षण गर्दै आएका छन् ।

Exit mobile version