Home मुख्य समाचार १७४ संक्रमित थपिए जिल्लामा

१७४ संक्रमित थपिए जिल्लामा

हेटौंडाः मकवानपुरमा १७४ कोरोनाका संक्रमितहरु थपिएका छन् । शुक्रबार दिउँसो २ बजेसम्म जिल्लमा १ सय १ जना पिसिआर र ७३ जनामा एन्टिजेन पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

Exit mobile version