Home मुख्य समाचार अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको पूर्वसन्ध्यामा हेटौंडामा आज दीप प्रज्वलन हुँदै

अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको पूर्वसन्ध्यामा हेटौंडामा आज दीप प्रज्वलन हुँदै

हेटौंडाः भोलि ३ डिसेम्बर अर्थात अन्तर्राष्ट्रिय अपाङ्ग दिवस । बागमती प्रदेशको राजधानी हेटौंडामा अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको पूर्वसन्ध्यामा आज साँझ दीप प्रज्वलन हुने भएको छ ।

राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेश समिति तथा सामाजिक विकास मन्त्रालयको आयोजनामा आज साँझ हेटौंडामा दीप प्रज्वलन हुन गइरहेको राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशका अध्यक्षअश्विन लम्सालले जानकारी दिनुभएको छ ।

Exit mobile version