Home मुख्य समाचार लागुऔषधसहित नवलपुरका बर्तौला पक्राउ

लागुऔषधसहित नवलपुरका बर्तौला पक्राउ

सांकेतिक तस्विर ।

हेटौँडाः लागुऔषध खैरोहिरोईनसहित मकवानपुर प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

आइतबार बिहान ८ बजेको समयमा हेटौँडा–१०, बसपार्क क्षेत्रबाट हेटौँडा–११, नवलपुरका ४४ वर्षीय मनोज बर्तौलालाई लागुऔषध खैरोहिरोईन १.३५० ग्राम सहित नियन्त्रणमा लिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । प्रहरीले बर्तौलालाई हिरासतमा राखी अनुसन्धान गरिरहेको छ ।

Exit mobile version