Home मुख्य समाचार बस्तीपुरमा ३८ जनाले रक्तदान गरे

बस्तीपुरमा ३८ जनाले रक्तदान गरे

रक्तदान गर्दै रक्तदाता ।

हेटौँडाः विश्व वातावरण दिवसको सन्दर्भमा हेटौँडा–१९, बस्तीपुरमा शुक्रबार बिहान रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा ३८ जनाले रक्तदान गरेका छन् ।

टोल विकास संस्था वडा समन्वय समितिको आयोजनामा रक्तदान कार्यक्रम भएको हो । कार्यक्रममा हेटौँडा–१९ का वडा अध्यक्ष नरनाथ सुवेदीको नि उपस्थिति रहेको थियो । यसअघि हेटौँडा–११, नवलपुरमा पनि विश्व वातावरण दिवसकै अवसरमा रक्तदान कार्यक्रम भएको थियो ।

Exit mobile version