Home मुख्य समाचार नेपाली आफ्नै घरका मृत फेला

नेपाली आफ्नै घरका मृत फेला

गुगल तस्विर ।


हेटौँडाः दोलखा जिल्लाको मेलुङ गाउँपालिका–७ थालडाँडामा एकजना मृत फेला परेका छन् । मृत फेला पर्नेमा सोेही स्थान बस्ने ३५ वर्षीया संगीता नेपाली रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

आइतबार साँझ ६ बजेर ३० मिनेटको समयमा नेपाली आफ्नै १ तले घरको माथिल्लो तलाको भुईमा लडी मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version