Home मुख्य समाचार चट्याङ लागेर पशु–चौपाया मर्दा पैसठ्ठी हजार बराबरको क्षति

चट्याङ लागेर पशु–चौपाया मर्दा पैसठ्ठी हजार बराबरको क्षति

सांकेतिक तस्विर ।

हेटौंडाः सिन्धुली जिल्लाको गढी गाउँपालिका–३, घोप्टेमा चट्याङ लागेर पशु–चौपाया क्षति भएको छ ।

सोमबार मदन सापकोटाको घर नजिक रहेको गोठमा चट्याङ पर्दा ४ वटा खसी–बाख्रा मरेको प्रहरीले जानकारी दिएको छ । खसी बाख्रा मर्दा पैसठ्ठी हजार रुपैयाँ बराबरको क्षति भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

Exit mobile version