Home मुख्य समाचार पालुङ बहुमुखी क्याम्पसमा स्ववियु सर्वसम्मत

पालुङ बहुमुखी क्याम्पसमा स्ववियु सर्वसम्मत

पुष्कल श्रेष्ठ ।

हेटौंडाः स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन प्रक्रियामा मकवानपुरको थाहा नगरपालिकास्थित पालुङ बहुमुखी क्याम्पसमा स्ववियु अध्यक्षसहित पदाधिकारी तथा सदस्यहरु सर्वसम्मत निर्वाचित भएका छन्।

स्ववियु अध्यक्षमा पुस्कल श्रेष्ठ, सचिवमा दिलिप रुम्बा, कोषाध्यक्षमा आयाम नापितको मात्रै उम्मेदवारी परेको छ भने सदस्यमा पनि मेनुका देउला, मोणिका खत्री र पुष्पा कार्की सर्वसम्मत निर्वाचित भएका छन्।

Exit mobile version