Home मुख्य समाचार बागमती प्रदेशको बजेट प्रस्तुत हुँदै, प्रदेशको प्राथमिकतामा कृषि

बागमती प्रदेशको बजेट प्रस्तुत हुँदै, प्रदेशको प्राथमिकतामा कृषि

बागमती प्रदेशको बजेट प्रस्तुत गर्नुहुँदै आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेल ।

हेटौंडाः बागमती प्रदेशको बजेट अहिले प्रदेश सभामा प्रस्तुत भईरहेको छ । बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले आर्थिक वर्ष २०७९/८० को अनुमानित आय र व्ययको बजेट प्रस्तुत गर्दै हुनुहुन्छ ।

बागमती प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । कृषिमा आधुनिकता, यान्त्रिकरण र व्यवसायिकरण गर्न बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।

Exit mobile version