Home मुख्य समाचार मनहरी ६ मा कांग्रेसका यादव विजयी

मनहरी ६ मा कांग्रेसका यादव विजयी

तस्बिर गुगल

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ मा यादव थपलिया विजयी हुनुभएको छ । मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार यादव थपलिया ९ सय ६८ मतसहित वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

अध्यक्षका प्रत्यासी नेकपा माआवादी केन्द्रका उम्मेदवार यदुनाथ श्रेष्ठले ७ सय ३४ मत पाउँदा नेकपा एमालेका उम्मेदवार गोपीराम मोक्तानले ७ सय ३ मत प्राप्त गर्नुभएको थियो । अहिले वडा नम्बर ८ को मतगणना भइरहेको छ ।

Exit mobile version